नियम ८क
स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्नेः
(१); कुनै उच्योगको स्वामित्व हस्तान्तरण वा परिवर्तन
गर्नु पर्ने भएमा सम्बन्धित उद्योगले उद्योग दर्ता गर्ने
निकायमा स्वीकृतिका लागि देहाय बमोजिमका कागजात
संलग्न गरी संयुक्त निवेदन दिनु पर्नेछ:-
(क) साधारणसभा वा सञ्चालक समितिको
निर्णय,
(ख) उद्योगको दायित्व र्८ -सम्पत्ति फरफारक सम्बन्धी विषय उल्लेख गरी भएको सम्झौताको प्रति,
(ग) कम्पनी अद्यावधिक पत्रको प्रतिलिपी,
(घ) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
(ङ) अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र;
(च) सम्बन्धित, नियामक निकायको अनुमति लिनुपर्ने उद्योगको हकमा त्यस्तो निकायले स्वामित्त्व हस्तान्तरण वा परिवर्तन गर्न दिएको अनुमति,
(छ) पुँजीगत लाभकरका विषयमा सम्बन्धित कर कार्यालयको पत्र, र
(ज) सूचिकृत उचोगको हकमा नेपाल धितोपत्र बोर्डको पूर्व स्वीकृति ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा उद्योग दर्ता गर्ने निकायले शर्त तोकी स्वीकृति दिनु पर्नेछ।